इटालीका डोनाटेला ७०० घन्टा लगाएर तयार पारे ब्रिटनी स्पेयर्सको विवाहको पहिरन — OSNepal

इटालीका डोनाटेला ७०० घन्टा लगाएर तयार पारे ब्रिटनी स्पेयर्सको विवाहको पहिरन

LC (KTM) June 12, 2022 0

काठमाडौं :
बेबी वान मोर टाइम, गिम्मी मोर, लगायतका विश्व्चर्चित गीत गाएकी गायिका ब्रिटनी स्पेयर्सले फेरि विवाह गरेकी छिन् ।अघिल्लो विबाह असफल भएपछि बेलायतकी लोकप्रीय गायिका ब्रिटनी स्पेयर्सले मोडल साम अस्गरीसँग विवाह गरेकी हुन् ।

विभिन्न स्क्याण्डल र विबादका कारण चर्चामा आइरहने यी गायिका अहिले विबाहको पोषाकका कारण फेरी एक पटक चर्चामा आएकी छिन् ।ब्रिटनीले विवाहमा विशेष किसिमको सेतो पोशाक लगाइन् जुन तस्विर अहिले भाइरल बनिरहेका छन् ।

उनको विवाहका लागि तयार गरिएको गाउन निकै मिहेनतका साथ बनाइएको हो । यसलाई बनाउन सूचीकारहरुलाई ७०० घन्टा लागेको बताइएको छ । यसको डिजाइनर इटालीका डोनाटेला भरसेके गरेको अन्त्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर