रबि ओड र राजेश बर्देवाको समसमयिक गीत 'कुर्सी तानातान' — OSNepal

रबि ओड र राजेश बर्देवाको समसमयिक गीत ‘कुर्सी तानातान’

LC (KTM) June 16, 2021 0

काठमाडौँ- नेपाली लोकदोहोरी गीतहरुले समग्र बजार तताइरहेको बेला राजनितिको तरङ पनि उत्तिकै छ । कोभिड को त्रास एकातिर छदै छ तरपनी कलाकारहरूले सुरक्षित तवर बाट आफ्नो दर्शक श्रोताहरुको लागि नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा गायक राजेश बर्देवा र नेपाल आइडल रबि ओड ले समसामयिक बिषय वस्तुलाई समेटेर नयाँ गीत “कुर्सी तानातान” सार्वजनिक गरेका छन् ।

रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारको आवाज रहेको उक्त देशप्रेमी गीतमा शब्द रचना प्रतिभा चापाई तथा एल पी धमलाको रहेको छ। उक्त “कुर्सी तानातान” मा राजेश बर्देवाको संगीत तथा एरेन्ज ररहेको छ।शिला क्षेत्री को निर्देशन रहेको भिडियोलाई अनिल विष्ट (प्यूठानी) ले छायांकन र सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर