इन्डोसियासँग नेपालले लज्जास्पद हार व्यहोरे पछि प्रशिक्षक अल्मुताइरीले भने – ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’ — OSNepal

इन्डोसियासँग नेपालले लज्जास्पद हार व्यहोरे पछि प्रशिक्षक अल्मुताइरीले भने – ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’

LC (KTM) June 15, 2022 0

काठमाडौं । एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा इन्डोनेसियासँग ७ – ० गोलले पराजित भएको छ । नेपाल पराजित भएसँगै फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी
सबै दोष आफुलाई दि भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरुलाई गाली नगर्न भनेका छन् । उनले हालका लागि एसयन कपको छनौट खेलबाट बाहिरिएको बताए ।

‘हामी चाहन्छु कि हारको सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्। भन्दै आउँदो दिनमा धेरै सकारात्मक अंकहरू पाउँने र कमजोरीहरू सुधार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर