यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 12, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६६ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर