मधेश सरकारको आगामी आर्थिक बर्षको बजेट : रु ४६ अर्ब ८८ करोड — OSNepal

मधेश सरकारको आगामी आर्थिक बर्षको बजेट : रु ४६ अर्ब ८८ करोड

LC (KTM) June 15, 2022 0

काठमाडौं १ असार । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट ल्याएको छ ।

बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत् बजेटमा वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ र लूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको अर्थमन्त्री साहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर