यि जोडिले गरे आफ्नो विवाह खर्च कटाएर कोरोनाका विरामीलाई सहयोग — OSNepal

यि जोडिले गरे आफ्नो विवाह खर्च कटाएर कोरोनाका विरामीलाई सहयोग

LC (KTM) May 12, 2021 0

दाङ , २८ वैशाख – घोराही उपमहानरपालिका १८ नवलपुर निवासी अबिनाश राना र सिर्जना राना कुवरले आफ्नो विवाह खर्च कटाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई कोरोनाका विरामीलाई अक्सिजनमा सहज होसभनि रु ५१ हजार रकम सहयोग गरी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीलाई हस्तान्तरण गदै । तस्वीर नारायणी रजौरे, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर