पोखरामा सेती नदी थुनिएपछि बन्यो ठूलो ताल : धेरै घर विस्तापित, हेर्नुहोस् डरलाग्दो दृश्य — OSNepal

पोखरामा सेती नदी थुनिएपछि बन्यो ठूलो ताल : धेरै घर विस्तापित, हेर्नुहोस् डरलाग्दो दृश्य

LC (KTM) June 16, 2021 0

पोखरा- अबिरल बर्षा पछि पोखराको रामघाटमा ताल बनेको छ । सेती नदिमा पानीको बाहाव बढ्पछि रामघाटबाट पानी निकास नहुँदा फेवाताल जस्तै अर्को ताल बनेको हो । ताल बन्दा स्थानीयहरु बिस्तापित भएका छन् ।

अबिरल पानी परेपछि संभावित घटनालाई मध्यनजर गर्दै स्थानीयहरु समयमै त्यस ठाउँबाट हटेका थिइ । हजारौं मजदुरहरुले बलुवा गिटी निकालेर ज्यान पाल्ने रामघाट केही दिन यता ताल बारिएर बसेको छ । ताल हेर्नका लागी वरिपरीका बासिन्दाहरु पुगेका छन् । हेर्नुहोस् भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर