विषालु सर्पको टोकाईबाट १५ वर्षीय अजितको मृत्यु — OSNepal

विषालु सर्पको टोकाईबाट १५ वर्षीय अजितको मृत्यु

LC (KTM) June 22, 2022 0

दमक, ८ असार- विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर