• २०७८ असार १ मंगलबार

धेरै पढिएको

हिजो बढेको सुनको मुल्य आज भने घट्यो

हिजो बढेको सुनको मुल्य आज भने घट्यो


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • ५:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 5.6K
    SHARES

    काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । बिहिबार बढेको सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com