हिजो बढेको सुनको मुल्य आज भने घट्यो — OSNepal

हिजो बढेको सुनको मुल्य आज भने घट्यो

LC (KTM) May 12, 2021 0

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । बिहिबार बढेको सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर