बुल्दीखोलामाथि कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या — OSNepal

बुल्दीखोलामाथि कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या

LC (KTM) June 27, 2022 0

तनहुँ- तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या । आइतबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर