नेपालको लागि चिनियाँ राजदुत यान्छीलाई फिर्ता बोलाउने चिनको तयारी — OSNepal

नेपालको लागि चिनियाँ राजदुत यान्छीलाई फिर्ता बोलाउने चिनको तयारी

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । नेपालको लागि चिनियाँ राजदुत होउ यान्छीको कार्यकाल अवधि सकिएको छ । दुई वर्षको कार्यकालमा यान्छीले नेपालमा राजदुत भएर ३ वर्ष काम गरी सकेकी छन् । तसर्थ , चिन सरकारले उनलाई फिर्ता बोलाएने निण्र्या गरेको हो ।

उनलाई नेपालबाट फिर्ता बोलाए दक्षिण कोरियाका लागि राजदुत बनाउने तयारीमा चीन लागेको छ । यान्छीलाई सन् २०२० मा नै फिर्ता बोलाउने चीनको निणर्यलाई नेपालको सत्ता पक्षको रानजनीतिले गर्दा नयाँ राजदुतको नियुक्त प्रभावकारी नहुने देखिएकाले उनलाई रोकिएको थियो ।

पछिल्लो समय उनको आलोचना समेत हुन थालेपछि उनलाई चीन सरकारले बोलाउने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर