नेपाल समुहको स्थायी कमिटी बैठक भर्चुअल माध्यमबाट सुरु — OSNepal

नेपाल समुहको स्थायी कमिटी बैठक भर्चुअल माध्यमबाट सुरु

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक भर्चुअल माध्यमबाट सुरु भएको छ । पछिल्लो राजनितिक विषयलाई लिएर बैठक सुरु भएको बुझिएको छ । बैठकमा बाढी पहिरोको विषयमा तथा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरिने बुझिएको छ

पार्टी एकताको लागि भन्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई जेठ २ को अवस्थाम ालान सहमत भएसँगै यता नेपाल समुहले भने ओलीले प्रधानमन्त्री र अध्यक्ष पदमा एकछ छोड्नुपर्ने भन्दै अर्को माग राखेका छन् ।

सर्वोच्च अदालतले समेत ओलीले गठन गरेको दशौँ महाधिवेशनलाई वैधानिकता दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर