मनसुन पाण्डेको अन्तिम संस्कार कार्यक्रममा देखियो यस्तो भावविह्वल माहोल, हेर्नुहोस् फोटो / भिडियो — OSNepal

मनसुन पाण्डेको अन्तिम संस्कार कार्यक्रममा देखियो यस्तो भावविह्वल माहोल, हेर्नुहोस् फोटो / भिडियो

LC (KTM) June 30, 2022 0

क्यालिफोर्निया :

नेपाली चेली मनसुन पाण्डेको अमेरिकामा अन्तिम संस्कार सम्पन्न भएको छ ।

जुन २३ बिहिबारका दिन स्वर्गिए भएकी मनसुनको जुन २३ बिहिबारका दिन बिहान १०:३० बजे अमेरिकाको क्यालिफोर्नियामा अन्तिम संस्कार सम्पन्न गरिएको हो ।

मनसुनको दाह संस्कार क्यालिफोर्निया राज्यको मार्टीनेज शहरको पचेको शवदाहगृहमा सम्पन्न गरिएको हो ।

दाह संस्कार कार्यक्रममा ठूलो संख्यामा आफन्त,परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उपस्थित ब्यक्तिले पार्थिव शरीरलाई पुष्पगुच्छाद्वारा अर्पण गरेको दृश्य ओएसनेपालले लाइभ गरेको थियो ।

सो अवसरमा एनआरएनका पदाधिकारीहरु, आफन्त तथा समाजका अगुवा तथा समाजसेवीहरुले भावपूर्ण श्रद्धान्जलीसहित आफ्नो भनाई राखेका थिए । हेर्नुहोस् भिडियो

तस्बिर : ध्रुब बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर