देशको संकट हल गर्न वर्तमान र पूर्व प्रधानमन्त्री वाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन नेता भट्टराईको आग्रह — OSNepal

देशको संकट हल गर्न वर्तमान र पूर्व प्रधानमन्त्री वाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन नेता भट्टराईको आग्रह

LC (KTM) May 12, 2021 0

 

काठमाडौं २९ वैशाख । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्व प्रधानमन्त्री बाहेकेको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । नेता भट्टराईले देशको संकट हल गर्न चार सुझाव दिँदै वर्तमान पुर्व प्रधानमन्त्री बाहेकको सरकार गठन गर्न सुझाव दिएका छन् ।

नेता भट्टराईले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पहिलो विकल्पका रुपमा भनेका छन्, धारा ७६ ९२० बमोजिम सबै दलको सहभागिता र वर्तमान÷पूर्व प्रम बकाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ । भट्टराईका चार सुझाव यस्तो छ,

१. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान÷पूर्व प्रम बकाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

२. दलका प्रमुख÷पूर्व प्रम रहेको निर्देशक समिति

३. साझा न्यूनतम कार्यक्रम ९कोभिड नियन्त्रण, टीआरसी÷मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू

४.एक वर्षभित्र चुनाव

नेता भट्टराईको ट्वीट : देशको संकट हल गर्न यसो गरौंस् !धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंस२.दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समितिस३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत )लागू४.एक बर्षभित्र चुनाव!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर