जसपा पार्टीबाट नौ जना नेता निष्काशन — OSNepal

जसपा पार्टीबाट नौ जना नेता निष्काशन

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव समुले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका नौ जनालाई पार्टीबाट निष्काशन गरेको छ । केपी ओली सरकारमा गएको कारण यादवले समुहले पार्टीबाट निष्काशन गरेको हो ।

आज बसेको यादव समुहको कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहित नौ जना नेताहरुलाई निष्काशन गरेको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

बैठकमा राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३ अनुसार पार्टीको आधिारिकता दावी गर्नको लागि निर्वाचन आयोग जाने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर