यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) July 04, 2022 0

काठमाडौं, २० असार:

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६।१८ पैसा र विक्री दर १२६।७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, युरो १ को खरिद दर १३१।५९ पैसा र विक्री दर १३२ ।२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५।९९ पैसा र विक्री दर ८६।४० पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर ९।३३ पैसा छ भने विक्री दर ९।३८ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८।८३ पैसा र विक्री दर १८।९२ पैसा रहेको छ ।

कतार रियाल १ को खरिद दर ३४।४५ पैसा र विक्री दर ३४।६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३।६३ र विक्री दर ३३।७९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर