के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो आजको बजार भाउ — OSNepal

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो आजको बजार भाउ

LC (KTM) July 04, 2022 0

काठमाडौं, २० असार:

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर