दोहोरी च्याम्पियन जितेकी रिता राउत रुँदै मिडियामा,भन्छिन भाडा तिर्न नसकेपछि घरबेटीले घरबाट निकालिदिए हेर्नुहोस् भिडियो — OSNepal

दोहोरी च्याम्पियन जितेकी रिता राउत रुँदै मिडियामा,भन्छिन भाडा तिर्न नसकेपछि घरबेटीले घरबाट निकालिदिए हेर्नुहोस् भिडियो

LC (KTM) May 12, 2021 0

गएको हप्ता झैँ यो हप्ताको दोहोरी च्याम्पियन झन् बिशेष हुने देखिएको छ।यो हप्ताको दोहोरी च्याम्पियनमा श्याम रानालाई हसाउन सफल भएकी गायिका रिता राउत रुदै मिडियामा आएकी छिन।रिता संगै सबिन पनि मिडियामा आएका हुन्।रीतालाई यो बेला पिडा थपिएको छ।उनि बस्ने घरबाट घरबेटीले निकालीदिएपछि उनि भाबुक भएकी हुन्।

पारिवारिक अबस्था नाजुक भएकै कारण राम्रो संग पढ़न समेत नपाएकी रिताले आफुलाई जीवन बिताउन निकै गाह्रो भएको समेत सुनाएकी हुन् भने सविनले पनि बास्तबिकता सबै खुलाएका हुन्। रिताको बुबा गाउँमा घर बनाउने ठाउँमा ढुंगा बोक्ने ज्यामी काम गर्छन भने आमा घरमै दिदि बहिनी संग बस्छन।

बुबाको पिडा सम्झेर भक्कानिएर रोइन रिता यति मात्रै कहाँ होर बुबाले जुन अबस्थामा आफुलाई दुख गरि हुर्काए पनि बुबाको दुखलाई सुखमा बदल्न नसकेको पनि उनमा पिडा रहेछ।आफुले झन् बाबा लाइ दुख दिएको र आफु अझै त्यो दुखबाट बाहिरिन नसकेको समेत उनले बताइन।हेरौ कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर