पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढ्दै — OSNepal

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढ्दै

LC (KTM) July 06, 2022 0

काठमाडौं, २२ असार:

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६।७० पैसा र विक्रीदर १२७।३० पैसा तोकेको छ ।
पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

युरो १ को खरिददर १३०।४५ पैसा र विक्रीदर १३१।०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।११ पैसा र विक्रीदर ८६।५२ पैसा रहेको छ ।

जापानी येन १० को ९।३२ पैसा रहेको छ । विक्रीदर ९।।३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८।९० पैसा विक्रीदर १८।९९ पैसा रहेको छ ।

कतार रियाल १ को ३४।६९ पैसा रहेको छ । विक्रीदर ३४।८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३।७६ र विक्रीदर ३३।९२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर