हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) July 07, 2022 0

काठमाडौं –

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसारआज अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ ३१९ पैसा रहेको छ।

त्यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर