तेह्रथुममा निर्माण गरिएको हेलिप्याड — OSNepal

तेह्रथुममा निर्माण गरिएको हेलिप्याड

LC (KTM) July 07, 2022 0

तेह्रथुम- तेह्रथुमको फेदाप गाउँपालिका–१ मा निर्माण भएको हेलिप्याड । बिरामीलाई हेलिकप्टर प्रयोग गर्न सहजताको लागि स्थानीय निकायले निर्माण गरेको यो पूर्वाधार तयार गर्न नेपाली सेना तेह्रथुम सदरमुकाम म्याङ्लुङको टोलीले सहयोग गरेको थियो । तस्बिरः विराट अनुपम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर