यादव समुह पार्टीको वैधानिकता दावी गर्दै पुग्यो निवार्चन आयोग (पत्रसहित) — OSNepal

यादव समुह पार्टीको वैधानिकता दावी गर्दै पुग्यो निवार्चन आयोग (पत्रसहित)

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । पार्टीको वैधानिकता दावी गर्दै जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव समुहका शिर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन् । हिजो बिहिबार बसेको कार्यकारीणी समिमिको बैठकले पार्टीको वैधानिकताको लागि आयोग जाने निणर्य गरे पश्चात आन यो समुह आयोग पुगेको हो ।

राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार अध्यावधिक गनै आयोगले अस्विकार गरेपछि आज दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न यादव समुह आज आयोग पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर