• २०७८ असार १ मंगलबार

धेरै पढिएको

छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको भाइरस बन्यो, विश्वव्यापी रुपमा जटिल र चिन्ताको विषय

छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको भाइरस बन्यो, विश्वव्यापी रुपमा जटिल र चिन्ताको विषय


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • ६:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 15.4K
    SHARES

    काठमाडौं बैशाख २९ । विश्वभर फैलिएको (कोभिड -१९) कोरोना भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलमा जटिल प्रकारको भाइरस भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । भारतको कोरोना भाइरसको प्रकार विश्वव्यापी रुपमा जटिल र चिन्ताको रुपमा डब्लुएचओले सोमबार वर्गिकरण गरेको छ ।

    भारतमा देखिएको भाइरस सजिलै फैलिन सक्ने खालको भएकाले यसको अध्ययनको आवश्यकता रहेको डब्लुएचओले जनाएको छ । यस प्रकारको भाइरस भारत सँगै ३० भन्दा बढी देशमा फैलिसकेको भन्दै डब्ल्यूएचोले अलिे उपलब्ध दोप पनि त्यस क्षेत्रमा प्रभावकारी हुन नसकेको जनाएको छ । भारतको जस्त्तै जटिल भाइरस बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलमा देखिएकाले उस्तै प्रकारले वर्गिकरण गरेको छ ।

     

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com