निरन्तर सफल फिल्म दिएकी महंगि नायिका करिना कपुरले नायकलाई भन्दा कम पारिश्रीमक दिएको भन्दै यसरी पोखिन् आक्रोस — OSNepal

निरन्तर सफल फिल्म दिएकी महंगि नायिका करिना कपुरले नायकलाई भन्दा कम पारिश्रीमक दिएको भन्दै यसरी पोखिन् आक्रोस

LC (KTM) May 12, 2021 0

एजेन्सी – बलिउड नायिका करीना कपूरले हरेक चलचित्रमा अभिनेता र अभिनेत्रीको पारिश्रमिक एउटै हुनु पर्ने बताएकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो प्रश्न उटाएकी हुन् ।

तर उनि बलिउडकी महंगि नायिका भनेर पनि चिनिने गर्दछिन् । उनले भनेकी छिन् । चलचित्रमा नायकलाई बढि र नायिकालाइर्ए कम पारिश्रमिक दिनुभन्दा पनि एकै किसिमको दिनुपर्छ भन्ने कुराको खन्डन गरेकी हुन् ।

करीना भन्छिन् । कुनै फिल्मबाट बाहिरिनुको पनि पारिश्रमिक हुन सक्छ अब भने एउटै चलचित्रमा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक दिँदा सबै जनालाई खुशीको कुरा हुने उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर