वितेको १३ घण्टामा बाँकेमा मात्रै ११ संक्रमितको दु:खद निधन — OSNepal

वितेको १३ घण्टामा बाँकेमा मात्रै ११ संक्रमितको दु:खद निधन

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ वैशाख । कोरोनाको एपिसेन्टर बनेको बाँके जिल्लामा गएको १३ घण्टामा ११ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। उपचाररत ति संक्रमित बाँकेको विभिन्न अस्पतालमा उपचाररत थिए । हिजो राति ९ बजे देखि आज बुधबार १० बजेस्मम ११ संक्रमितको ज्यान गएको हो ।

बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र दिएको जानकारी अनुसार बाँकेका ६ जना , बर्दियाका ३ जना र सल्‍यान र कैलालीका एक-एक जना रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर