सुतिरहेको बेला श्रीमानले सपनामा अर्की महिलाको नाम लिएपछि श्रीमतीले यौन अंगमा खन्याई दिईन् उम्लिएको तातोपानी — OSNepal

सुतिरहेको बेला श्रीमानले सपनामा अर्की महिलाको नाम लिएपछि श्रीमतीले यौन अंगमा खन्याई दिईन् उम्लिएको तातोपानी

LC (KTM) July 10, 2022 0

बोलेभियाका एक दम्पत्तिबीच अनौठो घटना घटेको छ । तपाई सुन्दा पनि छक्क पर्नुहुनेछ । वास्तवमा श्रीमतीहरु सबैका अलि कडै स्वभावका हुने गर्दछन् । आफ्नो श्रीमान् अरु कसै संग नलागोस् अरु युवती तथा महिला संग नजिक नहोस् भन्ने स्वभावका हुन्छन् । तर यहाँ त यस्तो भई दियो कि सपनामा देखेको कुरालाई लिएर पति माथि नराम्रो संग आक्रमण भएको छ ।

राती सुतिरहेको बेला सपनामा पतिले अरु नै कुनै महिलाको नाम लिएर बर्बराईरहेका थिए । उनले सपनामै ति महिला माथि प्रेमभाव ब्यक्त गरिरहेका थिए । संगै सुतिरहेकी श्रीमतीलाई यो सह्य भएन । उनी रिसले आगो भईन् । त्यसपश्चात किचनमा गएर एक भाँडो पानी तताईन् र त्यसलाई तुरुन्तै एकपल पनि सोच्दै नसोची सुतिरहेका श्रीमान्को यौन अंगमा घोप्टाईन् । उनले यो सबै कुरा प्रहरी संगको बयानमा बताएकी हुन् ।

यही आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । अडिटी सेन्ट्रल यो अचम्मको घटना गत हप्ता बोलिभियाको शहर ला पाजमा भएको हो । ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुतिरहेका बेला यो सबै घटना भएको थियो । प्रहरी स्रोतका अनुसार तातो पानीले ती पुरुषको यौनाङ्गमा क्षती पुगेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा पनि घाउ भएका छन् । टिएन इन्टरनेशनलका अनुसार स्थानीय अधिकारीले घटनाबारे छानबिन सुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर