कोरोना संक्रमणबाट निधन भएका पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गर्दै यसो भने प्रधानमन्त्री ओलीले — OSNepal

कोरोना संक्रमणबाट निधन भएका पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गर्दै यसो भने प्रधानमन्त्री ओलीले

LC (KTM) May 12, 2021 0

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले०का केन्द्रीय सदस्य पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
एमालेका अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै वाग्मती प्रदेशसभा सदस्य चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकूल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर