चार महिना देखि रिक्त रहेको उपसभामुख पदका लागि असार ३१ गते निर्वाचन हुने — OSNepal

चार महिना देखि रिक्त रहेको उपसभामुख पदका लागि असार ३१ गते निर्वाचन हुने

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार । अन्तत असार ३१ उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएका छन् ।

विगत चार महिना देखि रिक्त रहेको उपसभामुख पदमा शुक्रबार निर्वाचन हुने भएको हो ।

तत्कालिन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर