दुखद खबर : जुम्लामा घर भासिँदा आमा र ८ वर्षीय र ९ वर्षीय दुई छोराको मृत्यु, शोकमा डुब्यो गाँउ — OSNepal

दुखद खबर : जुम्लामा घर भासिँदा आमा र ८ वर्षीय र ९ वर्षीय दुई छोराको मृत्यु, शोकमा डुब्यो गाँउ

LC (KTM) July 15, 2022 0

सुर्खेत, ३१ :

हुम्लाको हिमा गाउँपालिका( १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ ।

घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर