• २०७८ असार १ मंगलबार

धेरै पढिएको

के तपाईलाई रातीमा धेरै पसिना आउँछ ? जानी राखौँ तपाईको स्वास्थ्यको लागि यो धेरै खतरनाक सावित हुनसक्छ ?

के तपाईलाई रातीमा धेरै पसिना आउँछ ? जानी राखौँ तपाईको स्वास्थ्यको लागि यो धेरै खतरनाक सावित हुनसक्छ ?


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • ७:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 5.1K
    SHARES

    गर्मी मौसममा पसिना आउनु सामान्य कुरा हो तर केहि मानिस यस्ता पनि हुन्छन जसलाई आवश्यकता भन्दा बढी पसिना आउँछ । यदि तपाईलाई पनि यस्तै समस्या छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । चिकित्सकका अनुसार रातीमा अधिक पसिना आउनु र तनाव महसूस गर्नु खतराको संकेत हो । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्दछ । अधिक पसिना आउनु यस्ता रोगहरूको संकेत हुन्छन् ।

    आइडियोपैथिक हाइपरहाइड्रोसिस
    धेरै अवस्थामा राती पसिना आउने विशेष कुनै कारण थाहा हुँदैन जसलाई आइडियोपैथिक हाइपरहाइड्रोसिस को नामले चिनिन्छ । यसमा बिनाकारण शरीरबाट अधिक पसिना आउन थाल्छ । यो रातीमा अत्यधिक पसिना आउनुको कारण हुनसक्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com