राष्ट्रपतिद्वारा डा. सुवेदीलाई जापानका लागि राजदूत नियुक्त — OSNepal

राष्ट्रपतिद्वारा डा. सुवेदीलाई जापानका लागि राजदूत नियुक्त

LC (KTM) July 17, 2022 0

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर