बाग्मती प्रदेश सभाको बैठक साउन ५ गते बस्दै — OSNepal

बाग्मती प्रदेश सभाको बैठक साउन ५ गते बस्दै

LC (KTM) July 18, 2022 0

हेटौंडा २ साउन । बाग्मती प्रदेश सभाको बैठक साउन ५ गते बस्ने भएको छ ।

प्रदेश सचिवालयले दिएको जानकारी अनुसार बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिउँसो १ बजे बस्ने भएको हो ।

यस अघि बसेको प्रदेश सभाको बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर