झाक्री मेलामा उपस्थित झाक्री — OSNepal

झाक्री मेलामा उपस्थित झाक्री

LC (KTM) July 20, 2022 0

रुकुम(पूर्व)-रुकुम(पूर्व) को भूमे गाउँपालिका १ लुकुममा मंगलबार लागेको झाक्री मेलामा उपस्थित झाक्रीहरु । लुकुममा हरेक वर्षको साउनको महिनाको पहिलो साता मंगलबार र शनिबार जुन बार पहिले पर्छ सोही दिन झाक्री मेला लाग्ने गर्दछ । तस्वीर ः सर्जना कार्की÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर