प्रचारको कमीले ओझेलमा धार्मिकस्थल गोसाइस्थान मन्दिर — OSNepal

प्रचारको कमीले ओझेलमा धार्मिकस्थल गोसाइस्थान मन्दिर

LC (KTM) July 21, 2022 0

बनेपा-काभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रबाट नजिकै रहेको बनेपा नगरपालिका–६, धार्मिकस्थल गोसाइस्थान मन्दिर । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेपनि प्रचारको कमीले गोसाइस्थान मन्दिर ओझेलमा परेको छ । तस्बिरः पेमा लामा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर