भिडियोमा हेर्नुहोस् आफ्नी पत्निलाई सरप्राइज दिनकै लागि यि पतिले बनाए बोल्ने टाटु, — OSNepal

भिडियोमा हेर्नुहोस् आफ्नी पत्निलाई सरप्राइज दिनकै लागि यि पतिले बनाए बोल्ने टाटु,

LC (KTM) May 12, 2021 0

एजेन्सी । तपाईले कहिल्यै बोल्ने टाटुका बारेमा सुन्नु भएको छ रु अब भने बोल्ने टाटुको ट्रेण्ड सुरु भएको छ । अमेरिकामा बोल्ने टाटुको चलन सुरु भैसकेको मात्रै नभई श्रीमानले श्रीमतीलाई सरप्राइज दिन यसको प्रयोग समेत गरेका छन् ।

अमेरिकी नागरिक नेट सिगार्डकरले आफ्नी पत्नीलाई सरप्राइज दिने अनौठो तरिका प्रयोग गरेका हुन् । देख्नमा आकर्षक टाटु स्किन मोसन एपलाई टाटुमाथि स्क्यान गरेर प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर