पुष्प खड्का र बिना राउत द्वारा अभिनित ओए कमला बोलको गीत सार्वजनिक — OSNepal

पुष्प खड्का र बिना राउत द्वारा अभिनित ओए कमला बोलको गीत सार्वजनिक

LC (KTM) July 23, 2022 0

गायक डा. राम कृष्ण निरौला र काब्या आचार्य को स्वर रहेको ओए कमला बोलको गीत सार्वजनिक भएको छ l बिक्रम के.सी. को शब्द र सुनिल रोक्का को संगीत रहेको उक्त गीत को कोरिओग्राफि सुरेन्द्र बसेल ले गर्नु भएको छ भने क्यामेरा मा उत्तम हुमागाईं ले साथ दिनु भएको छ। प्रहिल कार्की को निर्देशन मा तयार भएको उक्त गीत को भिडियोमा पुष्प खड्का र बिना राउत को दमदार अभिनय देख्न सकिन्छ। गंगा पोख्रेल को प्रस्तुति रहेको गीतको भिडियो सम्पादन माधब बेलबासे ले गर्नु भएको छ भने पुस्कर खत्री ले मिक्सिंग मा साथ दिनु भएको छ। भिडियो हेर्न तल दिइएको लिंक मा क्लिक गरि हेन सक्नु हुनेछ।

भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर