अस्ट्रेलिया रहेको बाबा एजुकेशन कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशीत भएकोमा गम्भीर आपत्ती — OSNepal

अस्ट्रेलिया रहेको बाबा एजुकेशन कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशीत भएकोमा गम्भीर आपत्ती

LC (KTM) July 24, 2022 0

गत शुक्रबार सिड्नीमा सम्पन्न लेट्स डान्स विथ सुपर स्टार गोबिन्दाको बिषय लाई लिएर नेपालवाट संचालनमा आएका केही अनलाइनहरूमा बाबा एजुकेशन कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशीत भएकोमा हाम्रो गम्भीर आपत्ती रहेको जानकारी गराउन चाहन्छु भन्दै प्रेश बिज्ञप्ती मिति २३/०७/२०२२ बाबा एजुकेशन जारी गरेको छ l यदि कसैले हामीले गैह्र कानुनी काम गरेको प्रमाण देखाउन सक्छ भने हामी कानुन बमोजिम सजाए भोग्न तयार छौ भन्दै बाबा एजुकेशन सबैमा प्रष्ट रहन जानकारी दिएको छ l

प्रेश बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर