रानीपोखरीमा माछा र हाँस पाल्न काठमाडौं महानगरले बजेट छुट्टायो — OSNepal

रानीपोखरीमा माछा र हाँस पाल्न काठमाडौं महानगरले बजेट छुट्टायो

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्न बजेट छुट्टाएको छ ।

जसको लागि महानगरले ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा माछाको भुरा र हाँस खरिद गर्न तथा त्यसको लागि आहार खरिद गर्न महानगरले ५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

साथै, महानगरले रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका २५ लाख रुपैयाँ छुटट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर