• २०७८ असार १ मंगलबार

धेरै पढिएको

संगीतकारसँग प्रेममा रहेकी आमिर खानकी छोरी इरा खानले सार्वजनिक गरिन प्रेमीसँगका तस्विर,तस्विरमा फ्यानले गरे यस्ता कमेन्ट

संगीतकारसँग प्रेममा रहेकी आमिर खानकी छोरी इरा खानले सार्वजनिक गरिन प्रेमीसँगका तस्विर,तस्विरमा फ्यानले गरे यस्ता कमेन्ट


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • ९:२६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 12.4K
    SHARES

    एजेन्सी आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् ।इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो । तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।

    इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न गरेपछि जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्दै उनले यस्तो जवाफ दिएकी हुन् ।

    स्मरण रहोस्, इन्स्टाग्रममा इरा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ । मिशाल पनि इरासँगको फोटो सेयर गरिरहन्छन् ।इरा, आमिर खान र रिना दत्तकी छोरी हुन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com