आफ्ना सबै नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश फर्काउदै अमेरिका, नेपाललाई राख्यो भ्रमण गर्न नहुने मुलुकको सुचीमा — OSNepal

आफ्ना सबै नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश फर्काउदै अमेरिका, नेपाललाई राख्यो भ्रमण गर्न नहुने मुलुकको सुचीमा

LC (KTM) May 12, 2021 0

काठमाडौं ।नेपालमा कोरोना महामारी बढ्दै गएपछि अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सूचीमा राखेको छ । अमेरिकको विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो ।

त्यस्तै अमेरिकालेनेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई आफ्नो देश लैजाने भएको छ ।जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी हरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । सले विमान चाटर्ड गरेर ललैजाने तयारी पनि गरेको छ ।मेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर