सडकमा खाना बाड्दै गर्दा भेटीए यि चर्चित युट्युबरहरु, महामारीमा ४ दिनपछि खान पाउंदा थामिएन दु: खी र गरिबको आँशु, हेर्नुहोस् भिडियो — OSNepal

सडकमा खाना बाड्दै गर्दा भेटीए यि चर्चित युट्युबरहरु, महामारीमा ४ दिनपछि खान पाउंदा थामिएन दु: खी र गरिबको आँशु, हेर्नुहोस् भिडियो

LC (KTM) May 12, 2021 0

काठमाडौं- नेपालको यो बिकराल परिस्थितिलाई मध्ये नजर गर्दै नेपाल युट्युब पत्रकार संघ काठमाडौंले आमाको मुख हेर्ने दिन पारेर २०७८ साल बैसाख २८ गते बाट निशुल्क खाना खुवाउने कार्य सुरु गरेको छ । पछिल्लो समय देशमा निषेधाज्ञा जारीभईरहदा दैनिक ज्याला मजदुरी गरेरे दैनिकी गुजारा गर्ने र बिपन्न बर्गको लागि लक्षित गर्दै निशुल्क खाना खुवाउनि आयोजना गरिएको हो ।

यो अभियानमा देशै भरि सक्रिय रुपमा युट्युबमा पत्राकारिता गर्ने पत्रकारहरुको सहभागितामा उक्त्त अभियानको सुरुवात गरिएको हो । साथै सुरुकै दिनमा सबै भन्दा महत्वपूर्ण सहयोग पुराउने नेपाली चेली जो हाल इज्राईल निवासी जेनी पाख्रिनले यो अभियानमा निकै ठुलो सहयोग गर्नु भएको छ । आफु बिदेशी भूमिमा भए पनि नेपालका दुखि गरिबहरुको बारेमा सोच्दै आएकी जेनी पाख्रिनले नेपालका धेरै त्यस्ता संघ सस्थालाई आर्थिक तथा खाद्ध्यान्न हरु उपलब्ध गराएर सहयोग गर्दै आउनु भएको हो ।

साथै धेरै त्यस्ता बालबालिकाहरुलाई आफ्नै खर्चमा पढाईको पनि ब्यबस्था गर्दै आउनु भएको छ। पत्रकारहरुले आयोजना गरेको उक्क्त अभियानमा जेनी पाख्रिनको पनि उत्तिकै महत्वपुर्ण योगदान रहेको छ । २०७८ र०१र२८ बाट सुरुहुने यो निशुल्क खाना खुवाउने यो अभियान दिनको एक टाईमा बेलुका मात्रै यो अभियान चलाउने आयोजक टिम बताउछ ।

साथै यो अभियानलाई काठमान्डौ महानगरपालिका १६ का वडा अध्यक्ष मुकुन्द रिजालले पनि आफ्नो साथ सहयोग रहने समेत बताए र यो अभियानलाई अर्को सहयोग राधानी पार्टी प्यालेस जसले यो अभियानलाई खाना बनाउने स्थान र आबश्यक सामग्री निस्सुल्क रुपमा उपलब्ध गराएको छ । बाकी कुरा हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर