प्रेमिका कन्चन र आमा सहित माल्दिभ्समा छुट्टी मनाउँदै नेपालका गोलकिपर किरण चेम्जोङ — OSNepal

प्रेमिका कन्चन र आमा सहित माल्दिभ्समा छुट्टी मनाउँदै नेपालका गोलकिपर किरण चेम्जोङ

LC (KTM) August 03, 2022 0

काठमाडौं :

नेपालका गोलकिपर किरण चेम्जोङ लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टीछुट्टी मनाउ व्यस्त छन् । उनी प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग माल्दिभ्समा छुट्टी मनाइरहेका छन् ।

ेनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई औठी लगाइदिँदै खेल मैदानमै विवाहको  प्रस्ताब  राखेका थिए । जुन दृय सामाजिक संजालमा भाइरल बनेको थियो । उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।

विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् त्यस्तै शैलीको फलो किरणले पनि गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर