पँहेलो कुर्ता मुखमा माक्स लगाएर स्वास्थ परिक्षण गर्न क्लिनिक गइन् आलिया, मिडियाकर्मीबाट घेरिइन् — OSNepal

पँहेलो कुर्ता मुखमा माक्स लगाएर स्वास्थ परिक्षण गर्न क्लिनिक गइन् आलिया, मिडियाकर्मीबाट घेरिइन्

LC (KTM) August 05, 2022 0

एजेन्सी :

आलिया भट्ट आमा बन्न लागेपनि उनको पुरा समय काममा नै हुन्छ । तर काममा भएपनि उनले आफ्नो स्वास्थमा पनि उत्तिकै ध्यान दिइरहेकी छन् । फिल्म डार्लिंग्सको प्रमोसन पछि उनी कामबाट नै चेकअपका लागि अस्पताल गएकी छन् ।

उनी अस्पताल हिडिरहेका तस्विर भाइरल बनेका छन् । पँहेलो रगंको कुर्ता बाधेको कपाल अनि मुखमा माक्स लगाएर उनी क्लिनिक गएकी हुन । उनी हिडिरहेका बेला उनलाई फोटोग्राफरले घेरेका थिए । यस समय भने रणवीर उनका साथमा देखिएका थिएनन् ।

जुनमा आलियाले आफु आमा बन्न लागेको खबर बाहिर ल्याएकी थिइन् । यो जोडीले अपिलमा बिहे गरेका थियो । बिहे गर्नु अघि लामो समय यो जोडी प्रेममा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर