गाढा निलो रगंको कुर्तामा करीना कपूरको सुन्दरता यसरी झल्कियो — OSNepal

गाढा निलो रगंको कुर्तामा करीना कपूरको सुन्दरता यसरी झल्कियो

LC (KTM) August 09, 2022 0

एजेन्सी -बलिउड अभिनेत्री करीना कपूर खान आजकल आफ्नो धेरै प्रोजेक्टमा व्यस्त छिन् । उनी छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानसँग देखिने भएकी छिन् । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् । अद्वैत चन्दन द्धारा निर्देशित र आमिर खानको ब्यानरमा निर्माण गरिएको, यो १९९४ को अमेरिकी फिल्म फरेस्ट गम्पको रिमेक हो।

यसका अलावा करीना कपुर खान सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो उत्कृष्ट फेसन सेन्सका लागि चिनिन्छिन्। उनको लुक्स र स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् । आजको समयमा करिना दुई सन्तानकी आमा भएपनि आज पनि उनको लुक्ससँग अन्य कुनै अभिनेत्रीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।

उनी अहिले पनि पुरानै शैलीमा बाँचिरहेकी छिन् ।यहि बिचमा उनले सामाजिक संजालमा हरियो कुर्ता लगाएको तस्विर सेगरे गरेकी छन् । तस्विरमाउनी सुन्दर देखिएकी छन् । छाडेका कपालमा उनी झनै सुन्दर देखिएकी छन् उनीगाढा निलो रगंको कुर्ता लगाएर फिल्म लाल सिुंहचढ्ढाको प्रमोसनमा हिडेकी हुन् । पछिल्लो समय मोटो देखिएपछि उनी गर्भवती भएको चर्चा समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर