बिहेपछि पतिको पहिलो जन्मदिनमा मौनी राय देखिइन अहिले सम्मकै रोमान्टिक, एक अर्कामा लिप्त तस्विर बाहिर आएपछि फ्यान भए फिदा — OSNepal

बिहेपछि पतिको पहिलो जन्मदिनमा मौनी राय देखिइन अहिले सम्मकै रोमान्टिक, एक अर्कामा लिप्त तस्विर बाहिर आएपछि फ्यान भए फिदा

LC (KTM) August 09, 2022 0

एजेन्सी :

नायिका मौनी रायका पति सुरजको आज जन्मदिन परेको छ । पति सुरजलले मौनसँग विशेस जन्मदिन मनाइरहेका छन् । उनले पतिसँगका रोमान्टिक तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् । उनले पतिको तस्विर सेयर गर्दै लेखेकी छन् । जन्म दिनको शुभकामना लाइफ लाइन् ।

तस्विर मौनी सेताो रगंको ड्रेस लगाएकी छन् । कालो चस्मा खुला कपालमा उनी थप सुन्दर देखिएकी छन् । तस्विरमा यी दुई एक अर्कामा हराएका छन् । यी दुईले लिप किस गरेको तस्विरलााई फ्यानले ज्यादा मन पराएका छन् ।

मौनीले बिहे गरेपछि पति सुरजको यो पहिलो जन्मदिन रहेको छ । टिभी सिररियल हुँदै ठूलो पर्दामा जमेकी मौनी पछिल्लो समय बलिउडमा रुचाइएकी नायिका हुन् । उनले बलिउड स्टार अक्षय कुमारसँग अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर