कोरोनाका कारण ‘डन’ निमा लामाको निधन — OSNepal

कोरोनाका कारण ‘डन’ निमा लामाको निधन

LC (KTM) May 12, 2021 0

काभ्रे- काभ्रेका डन निमा लामाको निधन भएको छ । कोरोनाका कारण उनको निधन भएको हो । काभ्रेको भीरपोखरी गाउँपालिका९२ करमडाँडा घर भएका लामाको कोरोना संक्रमणबाट काभ्रेमा नि धन भएको   लामा व्यापारीहरुलाई ध म्की दि एर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

०६२ सालमा  ज्या न मा  र्ने उद्योगमा जेल परेका लामा बानेश्वर, कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशुल्ने गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस- आफ्ना सबै नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश फर्काउदै अमेरिका, नेपाललाई राख्यो भ्रमण गर्न नहुने मुलुकको सुचीमा : नेपालमा कोरोना म हामारी बढ्दै गएपछि अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सूचीमा राखेको छ । अमेरिकको विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो । त्यस्तै अमेरिकालेनेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई आफ्नो देश लैजाने भएको छ ।

जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी हरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । सले विमान चाटर्ड गरेर ललैजाने तयारी पनि गरेको छ ।मेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर