मानसिक तनावबाट पाउनुहोस् छुटकारा,जसका लागि अदुवाको चिया पिउनुहोस् — OSNepal

मानसिक तनावबाट पाउनुहोस् छुटकारा,जसका लागि अदुवाको चिया पिउनुहोस्

LC (KTM) May 12, 2021 0

अदुवाको प्रयोग हामी सबै आ(आफ्नो घरमा गर्ने गर्दछौँ । केहि मानिसहरू यसको प्रयोग मसलाको रुपमा गर्दछौँ । यसको अरोमा र फ्लेवरले खाना स्वादिष्ट हुन्छ ।साथै यो एन्टीफंगल, एन्टीब्याक्टीरियल र एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ । यसको कारणले यो एक हेल्थ टिश्यूको स्वस्थ बनाई राख्न मद्दत गर्छ । अदुवालाई विभिन्न तरिकाले खान सकिन्छ तर यसलाई चियामा प्रयोग गरेर सेवन गर्दा निकै फाइदायुक्त हुन्छ ।

पाचनमा सहयोगीस् अदुवा भएको पानी शरीरमा डाइजेस्टिव जूसलाई बढाउँछ । यसको सेवनले पाचन क्रियामा सुधार आउने र खान सजिलै पच्ने हुन्छ ।छाला सम्बन्धी रोगबाट सुरक्षास् अदुवा पनि पिउँदा रगत सफा हुने र छालामा चमक आउँछ । यो पिम्पल्स र स्किन इन्फेक्शनको खतरा बाट बचाउँछ ।

मधुमेह नियन्त्रणस् अदुवा पानी मधुमेह रोगीका लागि निकै फाइदायुक्त हुन्छ । यसको नियमित सेवनले ब्लड शुगर लेवल नियन्त्रण गर्छ । यसको सेवनले साधारण मानिसलाई मधुमेह हुने खतरा कम हुन्छ ।

दुखाईमा राहतस् अदुवा पानी नियमित रुपमा सेवन गर्दा ब्लड सर्कुलेशन ठिक रहनुको साथै मसल्समा हुने दुखाई बाट पनि राहत मिल्छ र साथै टाउको दुख्दा पनि निकै लाभदायक हुन्छ ।वजन कन्ट्रोलस् अदुवा पानीले शरीरको मेटाबोलिज्म ठिक रहन्छ । यसलाई सधैँ सेवान गर्दा शरीरको अतिरिक्त फ्याट नष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर