पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर — OSNepal

पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर

LC (KTM) May 12, 2021 0

काठमाडौँ, २९ वैशाख – विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत थप्प भएको छ । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर