३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले — OSNepal

३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले

LC (KTM) May 12, 2021 0

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो । तस्वीर ः दीपक बोहरा÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर