• २०७८ असार १ मंगलबार

धेरै पढिएको

३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले

३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • १०:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.4K
    SHARES

    दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो । तस्वीर ः दीपक बोहरा÷रासस

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com