लोक गायिका शोभा भक्कानिदै भिडियामा — OSNepal

लोक गायिका शोभा भक्कानिदै भिडियामा

LC (KTM) May 12, 2021 0

नेपाली दोहोरी क्षेत्रको सबैको मन मुटुमा बसेकी लोक गायिका शोभा कार्की रुदै मिडियामा आएकी छिन।उनि आमाको मुख हेर्ने दिनमा एक आश्रम पुगेकी थिइन प्रश्न सोध्ने क्रममा उनलाई आमाको कति याद आउछ भन्ने प्रश्न भित्र उनि भक्कनिन थालिन यति मात्रै हैन आमाले यो संसार छाडेको दिन सम्झेर उनि धुरु धुरु रुन पुगेकी हुन्।

शोभा कार्कीले आफ्नो आमा बित्ने बेलामा आमाको अनुहार समेत न देखेको स्मरण गर्दै भनिन ‘मैले आमा बितेको थाहनै पाइन आमा कस्तो हुनुहुन्थ्यो कहिल्यै आमाको अनुहारको महसुस गर्न पाइन यति मात्रै हैन आमाको एउटा तस्बिर छैन जुन कुराले म धेरै रुन्छु,आमा बितिसकेपछि आमाको लास माथि चढेर मैले आमाको दुध खाएको थिए र बाबाले भनेको त्यो कुराले मलाइ धेरै रूहाउछ’।

शोभाको उक्त कुराले अन्तरबार्तानै अबरुद्ध बनायो,उनि रोइन अनि संगै स्नेही काखकी श्रीनेहा पनि रुन थालिन वरिपरी रहेका सबैको आखामा आँसु बाहेक अरु केहि थिएन सोहि कारण पनि हुन सक्छ सबैलाई त्यो बेला निकै चिन्ता थपिदियो।यता शोभाको आमा बिते संगै बाबाले अर्को बिहे गर्नु भएको रहेछ।

बाबाको दोश्रो बिहे संगै झन् शोभाको जीवनमा अर्को दुखको भुमरी सुरु भएछ।सौतेनी आमाले कहाँ सोचे जस्तो माया दिने रहेछ र उनले आफ्नो सौतेनी आमाको कहिल्यै माया पाइनन् उल्टो तिरस्कार र घृणा,आज भगवान जस्तो श्रीमान पाएकै कारण जीवन बदलिएको समेत उनि बताउछिन।हेरौ यो कारुणिक कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर